लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ। शनिबार काठमाडौँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन सेन्टरमा उपचारका क्रममा उनको निधन भएको हो।एमाले पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्वका इन्चार्ज खेममान खड्काकाअनुसार पूर्वी रुकुमको तकसेरा निवासी पुनले शल्यक्रियामार्फत छोरीलाई जन्म दिएपछि उनको दोस्रो शल्यक्रिया गरिएको थियो। दोस्रो शल्यक्रियामार्फत पुनको मुटुमा कृत्रिम ‘भल्भ’ प्रत्यारोपण गरिएको थियो। तर, उपचार सफल नहुँदा उनको निधन भएको खड्काले बताए।स्वास्थ्य समस्या
Posted inSamachar
छोरीलाई जन्म दिएपछि बितिन् प्रदेशसभा सदस्य सरिता पुन

