कास्की पोखरा महानगरपालिका-छोरेपाटनस्थित श्री छोरेपाटन मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्री पहारीलाई कालोमसी छर्किने तीनजना पक्राउ परेका छन्।६७ वर्षीय पहारीमाथि असार २७ गते दुर्व्यवहार भएको थियो।२ जना अपरिचित व्यक्तिहरूले उनको अनुहारमा कालो मसी छर्किई फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान एवं खोजतलास गर्दै जाँदा घटनामा संलग्न तीनजनालाई पक्राउ गरेको हो।मुख्य योजनाकार रहेका जिल्ला ब
Posted inSamachar
छोरेपाटन माविका अध्यक्षलाई कालो मसी छर्किने ३ जना पक्राउ

