रूकुमपूर्वमा जङ्गली च्याउकाे तरकारी खाँदा दिदी भाइको मृत्यु भएको छ भने अरु दुईजना गम्भीर बिरामी परेका छन्। भूमे गाउँपालिका–५ सेराबाङमा निवासी राजकुमारी विकका ३ वर्षीय छाेरा योजन विक र ७ वर्षिया छाेरी भाग्यरेखा विकको विषालु च्याउकाे तरकारी खाँदा मृत्यु भएको रूकुम पूर्व प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गम्भीर बिरामी भएका योजनको सल्यान जिल्ला अस्पतालमा र भाग्य रेखाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति मृत्यु भएकाे हाे।च्याउकाे तरकारी खाँदा उनीहरु
Posted inSamachar
जंगली च्याउको तरकारी खाँदा दिदीभाइको मृत्यु, आमासहित २ जना गम्भीर बिरामी

