काठमाडौँमा कन्टनरको ठक्करबाट स्कुटरमा सवार २० वर्षीय युवतीको मृत्यु भएको छ।काठमाडौँ महानगरपालिका ३२ जडिबुटीस्थित सडकमा ना ८ ख ३९७५नम्बरको डिब्बा गाडीले प्रदेश ३–०२–१४ प ९६६३ नम्बरको स्कुटरलाई बिहीबार साँझ ठक्कर दिएको थियो।स्कुटरमा सवार भक्तपुरको भक्तपुर नगरपालिका ७ घर भएकी २० वर्षीया सुनिस्ना ताम्राकारको मृत्यु भएको हो।दुर्घटनाम गम्भीर घाइते भएकी उनको सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।दुर्घटनामा घाइते भएकी स्कुटर चालकको सोही अस्पतालमा उ
Posted inSamachar
जडिबुटीमा कन्टेनरले स्कुटरलाई ठक्कर दिँदा २० वर्षीया युवतीको मृत्यु

