हुम्लाको हिल्साबाट एउटा ट्रक छुट्छ। ट्रकभित्र सेतकचिनी (खिरौला) नामक जडीबुटी छ भनेर जिल्ला वन कार्यालय, हुम्लाले टाँचा लगाइदिन्छ।सरकारी कार्यालयकै टाँचा भएपछि हत्पत्ति राजस्व अनुसन्धान वा अन्य निकायहरुले सडकमा सहजै ‘पास’ गरिदिन्छन्।तर, हुम्लाबाट छुटेर आएको ‘ना अ प आ ८३’ नम्बरप्लेट रहेको उक्त ट्रकमा शंकास्पद सामान रहेको भन्ने सुचना राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवालकहाँ आइपुग्यो।उनले सशस्त्र प्रहरीसँग समन्वय गरी उक्त गाडी पछ्याउन लगाए। उनले जुन सूचन
Posted inSamachar
जडीबुटी भन्दै वन कार्यालयले टाँचा लगाएको ट्रकमा ४० हजार भेप बरामद, कम्तीमा ८ करोड मूल्य

