१६ भदौ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा दुई समुदायबीच भड्किएको तनावलाई अन्त्य गर्न सर्वपक्षीय सहमति गरिएको छ । सहमति अनुसार अबदेखि दुवै पक्षले सामाजिक सद्भाव कायम राख्न आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन् । धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार, भदौ १४ र १५ गतेका घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कारबाही गर्न…
Posted inSamachar
जनकपुरमा दुई समुदायबीच भएको विवाद समाधान गर्ने सहमति
