धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२० स्थित झण्डा चोकमा हिन्दु र मुस्लिम समुदायबीच विवाद भई ढुंगामुढा भएको छ।शनिबार गणेशको मुर्ति विसर्जनका लागि हिन्दु समुदायका करिब २५०-३०० जना सहभागीको समूह मुस्लिम बस्ती हुँदै लैजाने क्रममा विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ। विवाद तीव्र बन्दै गएपछि करिब ५०-६० जना मुस्लिम समुदायका व्यक्तिहरू पनि भिडमा सहभागी भएपछि दुवै पक्षबीच ढुंगामुढा भएको हो। यस घटनामा एक जना स्थानीय घाइते भएका छन्।स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीको टोलीले केही राउण्ड अश्रु-ग्यास प्
Posted inSamachar
जनकपुरमा दुई समुदायबीच विवाद

