धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ मा धारिलो हतियार प्रहार गरी एक किशोरीको हत्या भएको छ भने दुईजना घाइते भएका छन्।कटैयाचौरी भन्ने स्थान नजिकै धनुषाकै बटेश्वर गाउँपालिका-५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी १५ वर्षीया भतिजी राधा यादव घाइते छन्। उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरेर बस्ने धनुषाको क्ष
Posted inSamachar
जनकपुरमा धारिलो हतियार प्रहार गरी १४ वर्षीया किशोरीको हत्या, आमासहित २ घाइते

