प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार १५ औँ स्थापना दिवस मनायो। २०६७ साउन १ गते तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेन्द्रसिंह भण्डारीको कमान्डमा सुरु भएको सीआईबीको नेतृत्व यी १५ वर्षमा १७ जनाले सम्हालिसकेका छन्। कतै ठूला अपराध भएमा अनुसन्धानका लागि सीआईबीकै टोली खटाउनु पर्ने माग अचेल नागरिकले नै गर्न थालेका छन्। सीआईबीको क्षमतामाथि नागरिकलाई शंका छैन। बरु बेलाबेला राज्य शक्तिबाट दुरूपयोग भएको र कर्तव्यबाट विमुख हुने गरेको आरोप भने सीआईबीमाथि पनि लाग्ने गरेको छ। २
Posted inSamachar
जनकपुर बमकाण्डदेखि रानीबारी हत्यासम्म : १५ वर्षमा सीआईबीका चर्चित १० अप्रेसन

