जनकपुर बोल्ट्सले नेपाली चलचित्रका सुपर स्टार एक्सन हिरो निखिल उप्रेतीलाई नेपाल प्रिमियर लिग २ का लागि आफ्नो ‘गुडविल एम्बासडर’ बनाएको छ।यो साझेदारीले खेल, कला र प्रेरणाको शक्तिलाई एकै ठाउँमा जोड्दै जनकपुर बोल्ट्सको ब्रान्ड र पहिचानलाई अझ सशक्त बनाउने विश्वास टोलीले व्यक्त गरेको छ। चन्द्रागिरीबाट प्याराग्लाइडिङ स्टन्ट गराउँदै जनकपुर बोल्ट्सले निखिललाई ‘गुडविल एम्बासडर’ बनाएको घोषणा गरेको थियो। उनको यो प्रदर्शनले टोलीको नारा ‘बिल्ट फर भिक्ट्री’ लाई नयाँ उचाइ
Posted inSamachar
जनकपुर बोल्ट्सको ‘गुडविल एम्बासडर’ मा निखिल

