नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’सँग भेट गरेर जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेलको तस्बिर दिएका छन्।विप्लव निवास ललितपुरको हरिसिद्धि पुगेर उनले भेट गरेका हुन्। भेटका क्रममा जनयुद्धकाक्रममा जनाएका प्रतिवद्दता सम्झाउँदै रम्तेलको तस्बिर दिएको किराँतीले बताए। २०५१ सालमा माओवादीले थालेको जनयुद्धका क्रममा प्रहरिले रम्तेललाइ गोरखामा हत्या गरेको थियो। माओवादीहरू एक हुनुपर्छ भन्नेमा विप्लव पनि देखिएको समेत किराँ
Posted inSamachar
जनयुद्धका प्रतिवद्धता सम्झाउँदै सुदनले विप्लवलाई दिए दिलबहादुर रम्तेलको तस्बिर

