नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जनस्वास्थ्यसँग जोडिएका विषयमा गम्भीर ध्यान पुर्याउन आग्रह गरेका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले बजारमा राखिएका खाद्यवस्तुमा प्रयोग गरिएको रासायनिक र विषादीले स्वास्थ्यमा असर पुर्याएको बताए।'बजारमा बिक्रीमा राखिएका फलफूल, तरकारी, माछामासु, दूधजन्य पदार्थमा प्रयोग भइरहेको अत्यधिक मात्राका रासायनिक पदार्थ, विषादीले स्वास्थ्यसँग सम्बन्धित चुनौती सिर्जना गरेको छ,' उनले भने। विषादीयुक्त खानेकुराले नसर्ने प्रकृतिक
Posted inSamachar
जनस्वास्थ्यसँग जोडिएका विषयमा गम्भीर ध्यान पुर्याउनुपर्छ: महेश बर्तौला

