उपमहासचिव जनार्दन शर्माले पार्टीमा निरंकुशता हाबी भएको भन्दै हालै दिएको अभिव्यक्तिले नेकपा माओवादी केन्द्रभित्र खैलाबैला उत्पन्न गरेको छ। शर्माको अभिव्यक्ति अक्षम्य खालको रहेको भन्दै सो पार्टीका नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कठोर कदम चाल्न सुझाव दिएका छन्।माओवादी नेताहरूका अनुसार शर्माले पार्टीलाई क्षति पुग्नेगरी बोलेकाले त्यसलाई सामान्य नठान्न उनीहरूले प्रचण्डलाई आग्रह गरेका छन्।साउन ६ गते ५७ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै शर्माले कम्यु
Posted inSamachar
जनार्दनको अभिव्यक्तिले पेरिसडाँडामा खैलाबैला : पार्टी फुटाउन खोजेको भन्दै प्रचण्डलाई कठोर बन्न सुझाव

