नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टीभित्र भइरहेको एकता प्रक्रियाप्रति असहमति जनाउँदै उक्त प्रक्रिया स्थगन गर्न माग गरेका छन् ।शनिबार पेरिसडाँडामा बसेको माओवादी सचिवालय बैठकमा शर्माले लिखित मतद्वारा आफ्नो धारणा प्रस्तुत गर्दै भनेका छन्- ‘बिना वैचारिक स्पष्टता, विगतको समीक्षा र संगठनात्मक तयारी नगरी गरिने कुनै पनि एकताले वाम आन्दोलनलाई बलियो होइन, कमजोर बनाउनेछ।’उनका अनुसार यस्तो हतारको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पुरा गर्न सक्छ, तर समग्र कम्युनिस्ट आन्दोलनका
Posted inSamachar
जनार्दनको लिखित मत : हतारको एकताले माओवादीलाई अझ कमजोर बनाउनेछ

