नेकपा माओवादी केन्द्रले अन्य दलहरूसँग एकता गरेर नेपाली कम्युनिस्ट पार्टी गठन गर्ने निर्णय गरेसँगै जनार्दन शर्मा सो पार्टीबाट अलग भए। तर, माओवादीभित्र जनार्दन निकट भनेर चिनिएका शिवकुमार मण्डलले उनलाई साथ दिएनन्। उनले शर्माको साथ किन छाडे त? यसै विषयमा मण्डलसँग नेपालखबरले गरेको कुराकानी :लामो समय जनार्दन शर्मासँग एउटै लाइनमा काम गर्नुभयो। एकाएक अलग हुँदा धोका दिएको जस्तो भएन?धोका दिएको जस्तो मलाई लागेको छैन। म यो घटनालाई व्यक्तिगत होइन, राजनीतिक परिस्थितिको परिप्रेक्ष्यमा बुझ्छु। कमरेड जनार्दन शमा
Posted inSamachar
जनार्दनलाई धोका दिएको होइन, पार्टी एकताको पक्षमा मात्र उभिएको हुँ : शिवकुमार मण्डल (अन्तर्वार्ता)

