‘जनै हराएको मान्छे’ को ट्रेलरमा विजयको कोरिया जाने सपना र ठगीको कथा

‘जनै हराएको मान्छे’ को ट्रेलरमा विजयको कोरिया जाने सपना र ठगीको कथा

विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा आर्थिक अभाव, कोरिया जाने सपना र त्यसका लागि मुख्य पात्रले गर्ने संघर्ष देखाइएको छ।मुख्य पात्र विजय बराल कोरिया जाने सपना, संघर्ष र काठमाडौँ आएपछि खानुपरेको हन्डरदेखि ठगिएको कथा ट्रेलरमा समेटिएको छ।कोरिया जान नसकेपछि काठमाडौँमा छटपटिएर बसिरहँदा भेटिने मिरुना मगर र उनीसँगको प्रेमले ट्रेलरलाई रोचक बनाएको छ।पारिवारिक कथामा बनेको यो फिल्म भदौ ६ गते रिलिज हुँदै छ।

Read the news at:
‘जनै हराएको मान्छे' को ट्रेलरमा विजयको कोरिया जाने सपना र ठगीको कथा

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
‘जनै हराएको मान्छे' को ट्रेलरमा विजयको कोरिया जाने सपना र ठगीको कथा

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
‘जनै हराएको मान्छे' को ट्रेलरमा विजयको कोरिया जाने सपना र ठगीको कथा

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
‘जनै हराएको मान्छे' को ट्रेलरमा विजयको कोरिया जाने सपना र ठगीको कथा

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
‘जनै हराएको मान्छे' को ट्रेलरमा विजयको कोरिया जाने सपना र ठगीको कथा

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  तीन महिनामा कुरकुरे, लेज र चिजबल आयातमा बाहिरियो २१ करोड

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *