काठमाडौं । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’पछि अभिनेता विजय बरालको ‘जनै हराएको मान्छे’लाई लिएर दर्शकमाझ निकै अपेक्षा थियो । यो फिल्मले प्रदर्शनको १२ औं दिनसम्म अपेक्षाभन्दा न्यून कमाइ गरेको देखिएको छ । मंगलबारसम्म सिनेपाः बक्सअफिसमा यो फिल्मको कमाइ १ करोड १० लाख रुपैयाँ ग्रस छ । यो फिल्म ६ भदौमा ‘माग्ने राजा’ र ‘ताराहरू’सँगै रिलिजमा…
Posted inSamachar
जनै हराएको मान्छे : १२ दिनसम्म कति कमायो ?
