कास्कीको पोखरा महानगरपालिका-२८ आरुपाटास्थित लेखनाथ आधारभूत विद्यालयमा लायन्स क्लब अफ पोखरा कालिका भ्यू टाउनका अध्यक्ष पुस्पराज त्रिपाठीले आफ्नो जन्मदिनको अवसर पारेर एक लाख एक रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका छन्।सोही अवसरमा उनले ७ जना विद्यार्थीलाई विद्यालय पोशाक र ३२ जना विद्यार्थीलाई ट्र्याकसुट सेट हस्तान्तरण गरेका थिए।कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्टिक ३२५ ऐम नेपालका डिस्टिक गभर्नर पिमजेफ धनिराम बराल रहेका थिए। कार्यक्रममा कलस्टर ३ प्रमुख दिलु तिवारी, दिनेश बाबु खड्का, नारायण
Posted inSamachar
जन्मदिनमा एक लाख एक रुपैयाँको अक्षयकोष स्थापना गर्दै विद्यार्थीलाई सहयोग

