नेकपा (एमाले)ले मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद ‘जबज’को जगमा नेपाली विशेषताको समाजवाद अघि सारेको छ।दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आइतबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरुले उठाएको जिज्ञासाको जवाफ दिंदै नेपाली विशेषताको समाजवादका विषयमा प्रष्ट्याएका हुन्। उनले नेपाली विशेषताको समाजवाद जबजको विकल्प नभई जबजको जगमा नै अघि बढ्ने बताएका छन्।अध्यक्ष ओलीले जबजको जगमा नेपाली विशेषताको समाजवादमा
Posted inSamachar
‘जबज’कै जगमा नेपाली विशेषताको समाजवादः प्रधानमन्त्री ओली

