अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो सम्पत्तिबारे प्रश्न गरेपछि अस्ट्रेलियाली पत्रकारसँग रिसाएका छन्।अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का पत्रकार जोन लियोन्सले ट्रम्पलाई सोधे, ‘जनवरीमा राष्ट्रपति बनेयता तपाईं कति धनी हुनुभयो?’ट्रम्पले जवाफ दिए, ‘मलाई थाहा छैन।’ट्रम्पले आफ्ना छोराछोरीले पारिवारिक व्यवसाय व्यवस्थापन गर्ने बताए। उनले भने, ‘मेरो विचारमा तपाईं अहिले अस्ट्रेलियालाई चोट पुर्याइरहनुभएको छ र जो मसँग
Posted inSamachar
जब ट्रम्पलाई अस्ट्रेलियाली पत्रकारले ‘राष्ट्रपति बनेपछि तपाईं कति धनी हुनुभयो’ भनेर सोधे…

