भारतस्थित उत्तर प्रदेशको रामपुरमा श्रीमान-श्रीमती र प्रेमीबीच सम्बन्धको एउटा अनौठो घटना सार्वजनिक भएको छ। अहिलेसम्म १० पटक प्रेमीसँग भागेकी विवाहित महिलाले गाउँमा बोलाइएको पञ्चायतमा महिनामा १५ दिन श्रीमान्सँग र १५ दिन प्रेमीसँग बस्ने खुला प्रस्ताव राखेकी हुन्।श्रीमतीको प्रस्ताव सुनेर श्रीमान् र त्यहाँ उपस्थित सबै छक्क परे।पञ्चायतमै श्रीमान्ले हात जोडेर आफ्नी श्रीमतीलाई भने, ‘मलाई माफ गर र अब तिमी आफ्ना प्रेमीसँगै बस।’यो घटना अहिले त्यहाँ चर्चाको विषय बनेको छ।हिन
Posted inSamachar
जब पञ्चायतमा युवतीले भनिन्: १५ दिन पतिसँग बस्छु, १५ दिन प्रेमीसँग!

