उद्योग, पर्यटन तथा वातावरण समितिको बैठकमा बोल्ने आफ्नो पालो आउँदा प्रदेश सभा सदस्य सुनिता कुमारी गच्छदार केही बेर अलमलिइन्।‘धेरै कुरा त आइसके, उनले हल्का स्वरमा सुरु गरिन्, ‘तर यो मेरो अनुभव हो, जसलाई म यहाँ राख्न चाहन्छु।’उनको अनुहारमा यात्रा थकानको छायाँ अझै झल्किरहेको थियो।उनी २०८१ मङ्सिर १० को बिहान कोलकत्ताको ‘सुन्तला महोत्सव’मा सहभागी हुन हिँडेकी थिइन्। नाम सुन्दा उत्साहपूर्ण लाग्ने त्यो भ्रमणको सुरुवात नै हतारले भएको उनले सम्झिइन्।‘हामीलाई अघिल्लो दिन म
Posted inSamachar
जब सांसदले कोलकतामा सुन्तला महोत्सवमा पाएको दुःख पोखिन्…

