उमेरले १५ वर्ष लागे उनी। बालबालिकाको नैसर्गिक अधिकारले भन्छ, शिक्षा, स्वास्थ्य, खेलकुद र अभिभावको माया ममतामा संरक्षण पाउनु मौलिक अधिकार हो। रोल्पाको त्रिवेणी गाउँपालिका-५ जुगारका विजय विकका लागि यी सबै बालअधिकार कथाजस्तै भएका छन्। उनी कक्षा ४ मा पढ्दापढ्दै विद्यालय जान सकेनन्। चौध वर्षसम्म उनले आफ्नो नामबाहेक अरु केही लेख्न जाँन्दैनथ्ये। किताब पढ्न र अक्षर चिन्न सक्दैनथ्ये। विजय छिमेकी र आफन्तीले रक्सी, चुरोट जे किन्न पठाए पनि जान्छन् र किनेर ल्याइदिन्छन्। रक्सी र चुरोट किन्दाकिन्दै उ
Posted inSamachar
जब स्कुलले थर फेरिदियो, विक्षिप्त बनेका विजय पढ्न छोडेर कुलतमा फसे

