१३ कात्तिक, काठमाडौं । जमैकाको इतिहासमा सबैभन्दा शक्तिशाली समुद्री आँधी ‘मेलिसा’ ले क्यारेबियन द्वीपमा भीषण विनास निम्त्याएको छ । तीव्र गतिको हावा र भारी वर्षाले घरहरूसँगै आधारभूत संरचनाहरूमा ठूलो क्षति पुर्याएको छ । भारी वर्षापछि आएको बाढीले कयौं मानिसहरूको मृत्यु भएको बीबीसीले जनाएको छ । कति जनाको मृत्यु भएको हो भन्ने पूर्ण विवरणा भने आइसकेको…
Posted inSamachar
जमैकामा समुद्री आँधीले निम्त्यायो विनास, विवरण आउनै बाँकी
