यस वर्षकै सबैभन्दा शक्तिशाली आँधी मेलिसा क्यारिबियन सागर पार गर्दै उत्तरपूर्वतिर सर्दै जमैकातर्फ नजिकिँदै छ।अहिलेसम्म आँधीले जमैकामा तीन र हैटी र डोमिनिकन गणतन्त्रमा चार जनाको मृत्यु भइसकेको छ।मौसम विज्ञहरूका अनुसार मेलिसा जमैकामा अहिलेसम्म आइपुगेको सबैभन्दा भीषण आँधी हुन सक्छ।के अनुमान गरिएको छ भने हावाको गति १७५ माइल प्रतिघण्टा (लगभग २९० किलोमिटर प्रतिघण्टा) सम्म पुग्न सक्छ र वर्षा १०१ सेन्टिमिटर (४० इन्च) सम्म हुन सक्छ।अमेरिकामा रहेको राष्ट्रिय आँधी केन्द्रले सोमबार बिहान मेलिस
Posted inSamachar
जमैका पुग्दै वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

