जम्मु-कश्मीरको किस्तवाड जिल्लास्थित चासोती क्षेत्रमा बिहीबार दिउँसो भीषण वर्षापछि आएको बाढी-पहिरोमा परी अहिलेसम्म ४२ जनाको मृत्यु भएको छ। बाढी-पहिरोमा २०० भन्दा बढी मानिस बेपत्ता भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ।मचैल माता यात्राका लागि हजारौँ भक्तजन किस्तवाडको पद्दार उपडिभिजनको चासोटी गाउँमा पुगेका बेला बाढी-पहिरो ओइरिएको हो।बाढीको पानीमा बस, पाल, लङ्गर र पसल सबै बगेका छन्। उद्धार जारी रहेको र मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले उल्ले
Posted inSamachar
जम्मु-कश्मीरको किस्तवाडमा भीषण बाढी-पहिरो, अहिलेसम्म ४२ जनाको मृत्यु, २०० बेपत्ता

