९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले गतमहिनाको आगजनीबाट ध्वस्त भएका न्यायपालिकाका भवनलगायतका संरचना पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएको छ । सर्वोच्च अदालत पुगेका अर्थमन्त्री रामेश्वर खनाललाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहितका न्यायाधीश र अदालत प्रशासनका अधिकारीहरूको टोलीले त्यसबारेमा ध्यानाकर्षण गराएको हो । सर्वोच्च अदालतसम्वद्ध स्रोतका अनुसार, आइतबार दिउँसो मन्त्रीहरूको शपथग्रहण कार्यक्रममा प्रधानन्यायाधीश राउत सहित मन्त्रीहरू…
Posted inSamachar
जलेका न्यायपालिकाका भवन पुनर्निर्माणलाई प्राथमिकता दिन सर्वोच्चद्वारा सरकारको ध्यानाकर्षण
