जिल्ला प्रहरी परिसर काठमाडौँले सम्पर्कमा नआएका आफन्तबारे जानकारी दिन गरेको छ।आन्दाेलनका क्रममा जलेका भवनहरूमा मानव अस्थिपञ्जरहरू भेटिएकाले हराएका, सम्पर्कमा नआएका आफन्त तथा परिवारजनबारे जानकारी दिन प्रहरीले अनुरोध गरेको छ ।यही भदौ २३ र २४ गते जेनजीले आह्वान गरेको प्रदर्शनका क्रममा विभिन्न भौतिक संरचनाहरूको क्षति, तोडफोड र आगजनी भएकाे थियाे।काठमाडौँ जिल्लाका विभिन्न स्थानमा रहेका भवनहरूको सरसफाइ तथा उद्धारको क्रममा आगोमा जली पहिचानसमेत खुल्न नसकेका मानव अस्थिपञ्जरहरू भेटिएका परिसरक
Posted inSamachar
जलेका भवनमा मानव अस्थिपञ्जर भेटिएपछि प्रहरीले भन्यो- सम्पर्कमा नआएका आफन्तबारे जानकारी दिनू

