नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टी कार्यालय बनाउने घोषणा गरेका छन्। जेनजी आन्दोलनमा आगजनी भएको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयको अवलोकनपछि मंगलबार उनले नयाँ र भव्य पार्टी कार्यालय बनाउने बताए।‘क्षति त पुर्याइयो, पुग्यो,’ प्रचण्डले भने, ‘तर, अब म के भन्न चाहन्छु भने सिंगो पार्टीपंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यको सहयोगमा पार्टीको नयाँ कार्यालय भवन बनाइनेछ।’जेनजी आन्दोलनपछि केही दिन सैनिक ब्यारेकमा
Posted inSamachar
जलेको पार्टी कार्यालय अवलोकनपछि प्रचण्डको घोषणा- नयाँ र भव्य भवन बनाइनेछ

