जलेको राष्ट्रपति निवास निरीक्षणमा पुगे गृहमन्त्री

जलेको राष्ट्रपति निवास निरीक्षणमा पुगे गृहमन्त्री

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रपति रामचन्द्र पौडैलको बोहोराटारस्थित निवासको निरीक्षणका लागि पुगेका छन्। पौडेलको निजी निवास भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको थियो। पूर्णरुपमा ध्वस्त भएको उक्त घर निरीक्षणका लागि सोमबार बिहान गृहमन्त्री पौडेल बोहोराटार पुगेका हुन्।जेनजी आन्दोलनको क्रममा राष्ट्रपतिसहित शीर्ष नेताको आवास आन्दोलनकारीको निशानामा परेको थियो।   

Read the news at:
जलेको राष्ट्रपति निवास निरीक्षणमा पुगे गृहमन्त्री

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
जलेको राष्ट्रपति निवास निरीक्षणमा पुगे गृहमन्त्री

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
जलेको राष्ट्रपति निवास निरीक्षणमा पुगे गृहमन्त्री

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
जलेको राष्ट्रपति निवास निरीक्षणमा पुगे गृहमन्त्री

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
जलेको राष्ट्रपति निवास निरीक्षणमा पुगे गृहमन्त्री

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  ‘विदेशी लगानीकर्ता परिषद्' गठन गर्न अर्थमन्त्रीलाई निक्कीका अध्यक्षको सुझाव

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *