जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।
Posted inSamachar
जसपाले संसदीय दलबाट पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन