१६ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ । आइतबारदेखि सुरु बैठकमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन, सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा छलफल भइरहेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । बैठक सोमबार सम्म चल्ने उनले बताए । जसपा नेपालले कात्तिक १९ र २० गते केन्द्रीय…
Posted inSamachar
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी
