जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिमा पाँच सदस्य थप गरेको छ।केन्द्रीय समितिको बैठकले विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका र पार्टीभित्रै कार्यरत रहेका नेतालाई केन्द्रीय समितिमा ल्याएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए। बस्नेतका अनुसार, जसपा नेपालले सप्तरीका सत्यनारायण यादव, बाँकेका पदम अर्याल र रेखा गुप्ता, रुपन्देहीका विद्या यादव र धनुषाका विमल साहलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेको हो। त्यस्तै, जसपा नेपालले केन्द्रीय सल्
Posted inSamachar
जसपा नेपालमा थपिए पाँच केन्द्रीय सदस्य

