जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय आईटी सेल गठन भएको छ। आईटी सेलको प्रमुखमा महेश चौरसिया चयन भएका छन्। पार्टीको सूचना, संचार, विज्ञान तथा प्रविधि विभागको सचिवमा पनि चौरसियालाई मनोनित गरिएको छ।सोमबार पार्टी कार्यालय बालकुमारीमा जितेन्द्र यादवको अध्यक्षता र महासचिव लालबाबु राउतको प्रमुख आतिथ्यमा बसेको बैठकले पार्टीको केन्द्रीय आईटी सेलको गठन, त्यसको प्रमुख चयन र सचिवसहित सूचना तथा संचार विभागलाई १८ सदस्यीय विस्तार गर्ने निर्णय गरेको हो। आधुनिक सञ्चार एवं प्रविधिको बढ्दो प्रभाव र प्रयोगला
Posted inSamachar
जसपा नेपालले गठन गर्यो आईटी सेल, प्रमुखमा महेश चौरसिया

