जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ।पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकको निर्णयअनुसार बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन्।त्यसैगरी जसपा नेपालले मङ्सीर ११ गते देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारमा विरोध कार्यक्रम, कोणसभा गरी जनपरिचालन गर्ने भएको छ।जसपा नेपालले मङ्सीर १९ र २१ गते पार्टीले उठाउँदै आएक
Posted inSamachar
जसपा नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

