अमेरिकाले रुसबाट सन् १८६७ मा खरिद गरेको अलास्का यतिबेला विश्व–राजनीतिको चर्चामा छ। रुस–युक्रेन युद्ध समाप्त गर्ने विषयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार भेटवार्ता हुने भएपछि अलास्काको चर्चा फेरि चुलिएको हो। दुई शक्ति राष्ट्रका राष्ट्रपतिबीच हाल अमेरिकी राज्य रहेको पूर्व रुसी भूमि अलास्काको एंकरेजस्थित संयुक्त सैनिक अड्डा ‘एलमेन्डर्फ रिचर्डसन’ शुक्रबार भेटवार्ता हुनेछ। यो भेटवार्ताले रुस–युक्रेन युद्धसहित विश्व राज
Posted inSamachar
जहाँ खेले राजा महेन्द्रले विश्व-चर्चित सिकार, त्यहीँ हुँदैछ ट्रम्प-पुटिन वार्ता

