जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटना जाँचबुझ गर्न गठित आयोगले गरेको पत्राचारप्रति नेपाली सेनाले असन्तुष्टि जनाएको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई जस्तै जेनजी आन्दोलनका क्रममा खटिएका जनशक्तिको बारेमा विवरण माग गर्दै सेनालाई पनि पत्राचार गरेको थियो। नेपाली सेनाले जाँचबुझ आयोगलाई पत्रको जवाफ पठाइसकेको छ। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले घटना विवरणसहित जाँचबुझ आयोगलाई जवाफ पठाइसकेको बताए। ‘चेन अफ कमान्डमा चल्न
Posted inSamachar
जाँचबुझ आयोगको पत्रप्रति सेनाको असन्तुष्टि, मागेको विवरण र बयान दुवै नदिने

