सरकारले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा १५ जना कर्मचारी थप गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। सरकारले आयोगलाई निजामतितर्फ चार जना र नेपाल प्रहरीतर्फ ११ जना थप गरी १५ जना कर्मचारी उपलब्ध गराउने निर्णय गरेको हो।पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसम्बन्धी घटना अनुसन्धान तथा कारबाहीको सिफारिस गर्न
ALSO READ भेरी र बबई नदी क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्न कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

