जेनजी आन्दोलनमा भएका घटना जाँचबुझ आयोगलाई असहयोग गरेको भन्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई स्पष्टीकरण सोधिएको छ।गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आईजीपी खापुङलाई २४ घण्टे स्पष्टीकरण सोधेको आयोगका प्रवक्ता पूर्वएआईजी विज्ञानराज शर्माले बताए। ‘हामीले मागेको विवरण प्रहरीले ढिलो पठायो, सबै तथ्यांक पनि पठाएन। फिल्डमा खटिएका अधिकृतहरुदेखि लिएर कमाण्डरहरुको नामावली पठाएन’, शर्माले नेपालखबरसँग भने, ‘आयोगको काममा बाधा पुर्याउने प्रयास किन भय
Posted inSamachar
जाँचबुझ आयोगलाई असहयोग गरेको भन्दै आईजीपी खापुङलाई २४ घण्टे स्पष्टीकरण

