जेन–जी आन्दोलनमा सक्रिय देखिएका केही व्यक्ति र ती आबद्ध संघसंस्थामाथि कतिपयले प्रश्न उठाएका छन् । त्यही पृष्ठभूमिमा आयोगले समाजकल्याण परिषद्बाट सहयोगमा आएको रकम र उनीहरूले गरेको खर्चको विवरण मागेको हो ।
Posted inSamachar
जाँचबुझ आयोगले माग्यो एनजीओ,आइएनजीओहरूको वैदेशिक सहायता विवरण
