जेनजी आन्दोलनमा भदौ २३ र २४ गते भएका घटना जाँचबुझ गर्न गठित आयोग नक्खु कारागार पुगेको छ। भदौ २४ गते नक्खु कारागारबाट रवि लामिछानेसहितका कैदीबन्दी फरार भएको विषयमा बुझ्न आयोगको टोली सोमबार दिउँसो कारागार पुगेको हो। कारागार पुगेर आयोगले त्यहाँबाट कैदीबन्दी कसरी भागे भन्ने विषयमा सोधपुछ गरेको छ। आयोगको टोलीले सहकारी ठगीमा कारागारमा रहेका रवि लामिछाने, कारागारका नाइके, भाइनाइके र चौकीदारसँग पनि सोधपुछ गरेको छ। यसअघि आइतबार आयोगले कारागारका जेलर सत्यराज जोशीसँग सोधपुछ गरेको थियो। जोशीस
Posted inSamachar
जाँचबुझ आयोग नक्खु कारागार पुगेर रविसहितलाई गर्यो सोधपुछ

