जिल्ला अदालतमा जागिर लगाइदिने भन्दै सर्वसाधारणबाट रकम उठाउने समूहका दुई सदस्य पक्राउ परेका छन्। मोरङ प्रहरीले ठगीमा संलग्न सिराहा लहान–२ निवासी ५० वर्षीय पुनमदेवी साह र उनकी छोरी २७ वर्षीय कोमल साहलाई पक्राउ गरेको हो।उनीहरूलाई प्रहरीले विराटनगर–५ स्थित सम्झना चोकमा भाडामा लिएको कोठाबाट पक्राउ गरेको जनाएको छ।प्रहरीका अनुसार आमा–छोरीले विभिन्न जिल्लाका बेरोजगार युवालाई अदालतमा कार्यालय सहयोगी, खरिदार र सुब्बा पदमा जागिर लगाइदिने भन्दै रकम असुली गरेका थिए।ठगीमा संलग्न कोमल साहका श
Posted inSamachar
जागिर लगाउने भन्दै ठगी, आमा-छोरी पक्राउ

