जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। भेरी नगरपालिका-१ कोल्चौर नजिकै कल्ले खोलामा गएराति १ बजे एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मृत्यु हुनेमा भेरी नगरपालिका-१ डौंरीकाँडाका २७ वर्षीय शुनिल चनारा रहेका छन्। भेरी नगरपालिका-१ का वडाध्यक्ष दीपक रानाले खलङ्गाबाट भेरी नगरपालिका-१ कै डौँरीकाँडा बिरामी लिन जाँदै गरेको उदय युवा क्लव मुसीकोट-१३ रूकुमपश्चिमको नाममा रहेको भे १ च २२४७ नम्बरको एम्बुलेन्स दुर्घटनाका परेको हो।&nb
Posted inSamachar
जाजरकोटमा एम्बुलेन्स भिरबाट खस्दा चालकको मृत्यु

