जाजरकोटको शिवालय गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। सोमबार शिवालय गाउँपालिकाबाट छेडातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३५० नम्बरको बोलेरो जिप थलह–छेडा सडक खण्डको सालतडामा दुर्घटनामा परेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक नन्दबहादुर बिष्टले दुर्घटनामा परी घाइते हुनेहरूमा चालक शिवालय–८ का २६ वर्षीय हस्त बुढा, भेरी नगरपालिका–१ की ४६ वर्षीया अबिकला राना, शिवालय–३ का ५० वर्षीय पशुपति शर्मा रहेको &nb
Posted inSamachar
जाजरकोटमा जिप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

