केही दिन यता लगातार पानी पर्न थालेसँगै देशभर तापक्रम घट्दै गएको छ। जसका कारण हामीलाई चिसो महसुस भइरहेको छ।तापक्रम घटेसँगै छाला सुक्खा हुने, फुट्ने र चिलाउने समस्या बढ्ने भन्दै छालाको विशेष ख्याल राख्न चिकित्सक सुझाउँछन्। चिसो मौसमको सुख्खा हावाले छालाको प्राकृतिक नरमपन कम गर्ने भएकाले विशेष सावधानी नअपनाउँदा छालामा विभिन्न समस्या देखिन्छ। चिसो मौसम सुरु हुनु भनेको छालाका लागि सुख्खा यामको सुरुवात हुनु हो। छालाका लागि जाडो अनुकूल समय मानिँदैन। चिसोमा बाहिरी वातावरण सुख्खा हुने भएकाले यस
Posted inSamachar
जाडोमा छालाको स्याहार गर्ने सही तरिका (भिडिओ)

