११ कात्तिक, काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको तीन वर्षपछि अभियुक्त तेत्सुया यामागामीले अदालतमा आफ्नो अपराध स्वीकार गरेका छन् । अदालतमा सोधपुछको क्रममा उनले ‘सबै कुरा सत्य हो’ भन्दै हत्या गरेको स्वीकारेका हुन् ४५ वर्षीय यामागामीले जापानको नारा जिल्ला अदालतमा उपस्थित भएर हत्या र हतियारसम्बन्धी कानुनी उल्लंघनका आरोपमा भएको सुनुवाईको पहिलो दिन नै…
Posted inSamachar
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे हत्या प्रकरणमा अभियुक्तले स्वीकारे अपराध
