जापान यात्रामा निस्केको नेपथ्यले नागोयामा दर्शकबाट न्यानो र भव्य स्वागत पाएको छ।गायक अमृत गुरुङले ‘हो रामा रामा’ गीत गाउन सुरु गर्ने वितिक्कै दर्शक उत्साहित भएर चिच्याउन थालिहाले। त्यही वेला उनीहरूका हातमा चम्किरहेका रङ्गीविरङ्गी बत्तीले सिङ्गो माहोललाई झिलिमिली बनायो। नेपथ्यका गीतमा जतासुकैका दर्शकको प्रतिक्रिया लगभग उस्ताउस्तै भेटिन्छ। नागोयामा ‘जोगले हुन्छ भेट’ गाइँदा भने अन्यत्रभन्दा बढी उत्साह देखिन्थ्यो।ब्यान्डका मुख्य गायक एवं अगुवा अमृतले कन्सर्ट अवधिभर गीतका
Posted inSamachar
जापानको नागोयामा गुञ्जियो नेपथ्य

