संयुक्त अरब इमिरेट्स (युएई) अर्को वर्ष भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपमा छनोट भएको छ। ओमानमा जारी एसिया र पूर्वी एसिया प्यासिफिक छनोटमा जापानलाई पराजित गर्दै शीर्ष तीनमा स्थान सुरक्षित गरेको हो।यससँगै एसिया र पूर्वी एसिया प्यासिफिकबाट विश्वकप खेल्ने तीनवटै टोलीको टुंगो लागेको छ। नेपाल र ओमान यसअघि नै छनोट भइसकेका छन्। यससँगै विश्वकप खेल्ने २० टोलीको टुंगो लागेको छ। युएईको जितसँगै कतार र सामोआको पनि शीर्ष तीनको ढोका बन्द भएको छ। बिहीबार जापानले दिएको ११७ रनक
Posted inSamachar
जापानलाई हराउँदै युएई पनि विश्वकपमा छनोट

