चितवनमा जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट तीन जनाको मृत्यु भएको छ। जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार गत साउन २३ देखि भदौ ३ गतेसम्म नमुना परीक्षणमा नौ जनामा जापानिज इन्सेफ्लाइटिस संक्रमण पुष्टि भएकामा यीमध्ये तीन संक्रमितको मृत्यु भएको हो। जापानिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा भेटिएको छ। यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ। त्यसैले लामखु
Posted inSamachar
जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा तीन जनाको मृत्यु

