जापानमा आइतबार भएको चुनावमा वर्तमान सरकारले बहुमत गुमाएको छ। निर्वाचनमा सत्तारुढ गठबन्धनले संसद्को माथिल्लो सदनमा बहुमत पाउन नसकेको हो। यसले प्रधानमन्त्री सिगेरु इसिबाको राजनीतिमा चुनौती थपेको छ। लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेतृत्वमा रहेको गठबन्धनले २४८ सदस्यीय माथिल्लो सदनमा केवल ४७ सिट मात्र पाएको हो। जुन बहुमतका लागि ५० सिटभन्दा कम हो। जापानको संसदीय प्रणालीमा तल्लो सदनलाई बढी शक्तिशाली मानिन्छ। यसमा पनि सत्तारुढ गठबन्धनले गत वर्ष अक्टोबर
Posted inSamachar
जापान चुनाव: सरकारले गुमायो बहुमत

